सभामुख कृष्णबहादुर महराले नेपाली क्रिकेट टोलीले गरेको प्रदर्शनप्रति सन्तोष व्यक्त गनु भएको छ । एसिया कप छनोट क्रिकेटको तयारीका लागि श्रीलंका जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएर बिदाई गर्दै सभामुख महराले क्रिकेट खेलमा नेपालको स्थान उच्च रहेको बताउनु भयो । उहाँले क्रिकेट खेलले नेपाललाई विश्वसामु चिनाएको भन्दै खेलाडीको प्रशंसासमेत […]
नेपाल वायुसेवा निगमका जहाजले तत्काल जापान र कोरिया उडान गर्न नपाउने भएका छन् । युरोपियन युनियन इयुले नेपालका विमान कम्पनीलाई कालोसूचीमा राखेकाले जापान र कोरियाले पनि नेपाल वायुसेवा निगमका जहाजलाई उडान प्रमाणपत्र एओसी दिएका छैनन् । निगमले जापान, कोरिया र युरोपसम्मको गन्तव्यलाई मध्यनजर गरेर २ सय ७४ सिट क्षमताका २ वटा नयाँ वाइड बडी जहाज […]
केरुङ रेलमार्ग निर्माणका बिषयमा छलफल गर्न सरकारी उच्चस्तरीय टोली चीन जाँदैछ । चिनियाँ रेल विभागको निमन्त्रणामा नेपाली टोली बेईजिङ जान लागेको हो । भौतिक पुर्बाधार तथा यतायत मन्त्रालयका सचिव मधुसुधन अधिकारी नेतृत्वको टोली मध्यान्ह त्यसतर्फ जाने रेल विभागका सुचना अधिकृत प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो । सो रेलमार्ग निर्माणका साथै चीनले नेपालमा गर्ने भनिएका अन्य परियोजनाका […]
एनआरएनहरुलाई दिईने गैर आवासीय नेपाली नागरिकताको बारेमा ऐन प्रष्ट नभएको भन्दै एनआरएन अगुवाहरुले प्रष्ट बनाउन माग गरेका छन् । सरकारले संसदमा दर्ता गराएको नागरिकता सम्बन्धी ऐनमा गैह्र आवासीय नेपालीहरूले सम्बन्धीत देशको नागरिकता लिँदा नेपालका नागरिकता त्यागेको प्रमाण पेश गरेपछि मात्रै नेपाली नागरिकता दिईने भन्ने बुँदा अस्पष्ट भएको उनीहरुको भनाई छ । बूँदा नम्बर ५ को […]
नेपाल र बंगलादेशबीच उर्जा सम्झौता भएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले सो समझदारीमा हस्ताक्षर भएको छ । अब बंगलादेशले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने भएको छ । साथै नेपालको विजुली समेत बंगलादेशले किन्ने भएको छ । समझदारीमा नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा […]
काठमाडौं । भारतमा ४० लाख मानिस अवैध आप्रवासी ठहर भएका छन्। पूर्वोत्तर राज्य असममा नेसनल रजिस्टर अफ सिटीजन (एनआरसी) को अन्तिम मस्यौदा जारी गरिएको छ । त्यहाँका ४० लाख मानिस देशबाट निकालिने स्थितिमा अाइपुगेका छन। असमका ४० लाख मानिस भारतको नागरिक ठहरिएनन् भने कुनै पनि देशको नागरिकता नहुने व्यक्तिको संसारमै सबभन्दा ठूलो संख्या यही हुनेछ […]
एजेन्सी । चीनको बेइजिङमा रहेको भारतीय राजदूतावास नजिक विष्फोट भएको छ । प्रहरीले विष्फोटमा संलग्न रहेको आरोपमा एक २६ वर्षीय चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ । विष्फोटको क्षमता भने निकै कम रहेको जनाइएको छ । कतिपयले यो विष्फोट अमेरिकी दूतावास नजिक भएको बताइरहेका छन् । भारतीय र अमेरिकी दूतावास नजिकै रहेकोले यो विष्फोट कसलाई लक्षित […]
काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन पारेर भारतको राजधानी नयाँदिल्ली पुर्याइएका १६ नेपाली युवतीको उद्धार गरिएको छ। भारतको राजधानी नयाँदिल्ली हुँदै तेस्राे मुलुक इराक र कुवेत लैजान लागिएका ती नेपाली युवतीको मंगलबार राति साढे १ बजे उद्धार गरिएको दिल्ली महिला आयोग अध्यक्ष स्वाती मालिवालले ट्वीटमार्फत् जानकारी दिएकी छन्। उद्धारका लागि आयोगकी अध्यक्ष मलिवाल आफैं उक्त स्थानमा […]
काठमाडौं । यूएई सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रुपमा बसिरहेका विदेशी नागरिकहरुलाई दुर्इवटा बाटो अवलम्बन गरी धरपकडबाट बच्न आग्रह गरेको छ। यूएई सरकारले विदेशी नागरिकहरुलाई स्वदेश र्फकने वा भिसा लिएर वैधानिक बन्ने भनी दुर्इ वटा अवसर दिने भएको छ । आगामी अगष्ट १ तारिखदेखि लागू हुने गरी यूएई सरकारले एम्नेष्टी जारी गर्ने बताएको छ । […]
(एजेन्सी) । श्रीलंकामा आफ्नो थप प्रभाव बढाउनका लागि चीनले ऋण दिने घोषणा गरेको छ । चीनले श्रीलंकालार्इ २९.५ करोड डलर ऋण दिने घोषणा गरेकाे चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् । त्यस्तै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आफ्नो निर्वाचन क्षेत्र पोलरुवामा चिनियाँ लगानीमा बन्ने मिर्गौला अस्पतालको आधारशिला राख्ने समारोहमा यसको घोषणा गरे। समारोहमा सिरिसेनाले भने, ‘चिनियाँ राजदूतले बताए […]