नेपाल प्रहरीमा फेरि पनि डिआइजीबाटै आइजिपी हुने अवस्था सिर्जना भएको छ । एआइजीका चार दरबन्दी रिक्त भएपनि गृह मन्त्रालयले बढुवा रोकेर आकांक्षीलाई प्रदेशको इन्चार्जमा खटाएपछि यस्तो अवस्था आएको हो ।अहिलेकै कानुनी प्रावधानअनुसार आगामी १० चैतमा प्रहरीको नेतृत्व परिवर्तन हुनेछ । भर्खर प्रदेश पठाइएका डिआइजीहरूको तत्कालै बढुवाको सम्भावना छैन । अर्कोतर्फ आइजिपी नियुक्तिको मुखमा एआइजी नियुक्ति […]
९५ एसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले एक सय ५० जना नायब उपरीक्षक९डिएसपी०को सरुवा गरेको छ । सरुवामा विभिन्न कार्यालयका कमाण्डर फेरिएका छन् ।सरुवाअनुसार इप्रका इटहरीमा पवन भट्टराई, जुम्लामा प्रल्हाद कार्की, जनसेवा वृत्तमा भेषराज रिजाल, इप्रका लहानमा भोला भट्ट, इप्रका दमकमा मनोज लामा, ठिमी वृत्तमा रविनद श्रेष्ठ, तेह्रथुममा राजन चापागाई, ताप्लेजुङमा राजन लिम्बु, कीर्तिपुर वृत्तमा […]
नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी पक्राउ परेका छन्।चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले बिहीबार दिउँसो २ बजेतिर बाँकेको कोहलपुरबाट पक्राउ गरेको प्रवक्ता डिआइजी पोषराज पोखरेलले जानकारी दिए।‘आजै जिल्ला अदालत कैलाली बुझाउँदै छौं’, उनले भने। अरूण चौधरी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सांसद छन्। गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक […]
आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपालअन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को दुई जुरी कमिटीमा दुईजना नेपालीकलाकर्मी मनोनित हुनुभएको जानकारी गराएको छ ।‘निफ’को जुरीमा चर्चित अभिनेत्री प्रियंका कार्की फिचर तर्फको जुरी सदस्यमा र मायाएकेडेमीका इन्द्र लाल बलामी छोटा र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएको पनि जानकारी गराएको छ । कार्की यस्ती […]
नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको चुनावका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति÷उपराष्ट्रपति र सभामुख÷उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले त्यहीअनुसार वार्ताका लागि बोलाए कांग्रेस प्रधानमन्त्रीसँग वार्ता […]
अयोध्यास्थित राम जन्मभूमिमा भगवान रामको मूर्ति निर्माणका लागि नेपालको कालीगण्डकी नदीबाट ल्याइएको शिला राम मन्दिर निर्माण ट्र्रस्टलाई हस्तानान्तरण गरिएको छ । आज अयोध्यामा एक समारोहबीच जनकपुरको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले उक्त शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका हुन् । समारोहमा विधिवत पूजा पाठ र मन्त्रोचारण गरिएको थियो । शिला […]
एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति अनुसार गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीबाटै हुने बताएका छन् । अहिले कुनैपनि कारणले सरकार संकटमा नपर्ने उनको भनाइ थियो । विराटनगरमा आज पत्रकारसँगको कुराकानीमा उनले पूर्वसहमति अनुसार रास्वपालाई गृहमन्त्री नदिए विवाद हुनु स्वभाविक हुने तर त्यस्तो अवस्था नभएको बताए । ’रास्वपाले कसलाई गृहमन्त्रीमा पठाउँछ त्यो त्यही पार्टीको काम हो,’ उनले […]
सप्तरीको राजविराज–कुनौली सडकखण्ड निर्माण सकिएर हस्तान्तरण नहुँदै भासिन थालेको छ । बेल्हीस्थित राजविराज भन्सार कार्यालय अगाडि करिब ५ मिटर सडक भासेर ठूलो खाल्डो नै भइसकेको छ । अन्य स्थानमा कालोपत्र उप्किन सुरु भएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीमार्फत कन्छाराम कन्स्ट्रक्सनले निर्माण गरेको उक्त सडक कमसल बनाइएको भन्दै स्थानीयले विरोधसमेत जनाएका छन् । सडक निर्माणका लागि […]
सूचना नदिने चार सार्वजनिक निकायका कार्यालय प्रमुखलाई राष्ट्रिय सूचना आयोगले कारबाही गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा सूचना मागेकालाई सूचना नदिने पशुपति क्षेत्र विकास कोषका कार्यालय प्रमुख एवम् कार्यकारी निर्देशक घनश्याम खतिवडा, धरान उपमहानगरपालिकाका कार्यालय प्रमुख लक्ष्मीप्रसाद पौडेल, रौतहटको राजपुत नगरपालिका कार्यालय प्रमुख बैजु ठाकुर र पद्मकन्या बहुमुखी क्याम्पस (बागबजार)का कार्यालय […]
धनगढीमा निर्माणाधीन नाली, क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत ठेक्का लिएर कालिका कन्स्ट्रक्सनले म्याद थप्दा पनि पूरा गरेको छैन । स्वार्थ बाझिने गरी सहरी विकासमन्त्री बनेका विक्रम पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सनले समयमै काम नसकेपछि म्याद थपिदिने प्रक्रिया अघि बढेको छ । सम्झौताअनुसार काम नसक्ने कम्पनीलाई कारबाहीको भागीदार बनाउनुपर्नेमा कालिकालाई सहरी विकास मन्त्रालयअन्तर्गतकै ठेक्कामा थप समय दिन लागिएको हो ।धनगढी […]