क्याम्प नोउ, साउन ३० । नेइमार बिनाको बार्सिलोनालाई रियल म्याड्रिडले स्पेनिस सुपर कपको पहिलो लेगको खेलमा ३–१ गोलले पराजित गरेको छ। लिओनल मेसीले गोल गरे पनि घरेलु मैदानमा बार्सिलोनालाई परम्परागत प्रतिद्वन्दी रियलले आइतबार राती पराजित गर्यो। मार्सेलोको क्रसमा गेरार्ड पिकेको ‘स्लाइड’ बल आफ्नै गोल पोस्टमा छिरेपछि मेसीले पेनाल्टीमार्फत खेललाई बराबरीमा ल्याएका थिए। मार्सेलोले ५० मिनेटमा […]
ठमाडौं, साउन ३० । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत हङकङबिरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनौट गरिएको छ । मूख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले २५ सदस्यीय प्राम्भिक टोलीको छनौट गरेका हुन् । घोषणा भएको नेपाली टिममा केन्या विरुद्धको खेलमा टिममा परेका खेलाडीका साथै केहि नयाँ अनुहार पनि परेका छन् । […]
सोल- दक्षिण कोरियाका पूर्वकप्तान पार्क जी–सुङले राष्ट्रिय टोलीमा एकताको अभावका कारण विश्वकपमा छनोट हुन संघर्ष गर्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। दक्षिण कोरिया आठ पटक विश्वकपमा छनोट भइसकेको छ। तर यसपालि छनोट चरणमा चीन, इरान र कतारसँगको हारपछि दक्षिण कोरिया २०१८ को रूस विश्वकपमा स्वतः छनोट हुने दौडबाट बाहिरिने संघारमा पुगेको छ। ‘खेलाडीहरू स्वार्थी भएको र […]
काठमाडौँ, २९ साउन । मलेसियामा हुने एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ का प्रशिक्षक विनोद दासले आज २८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको छनोट गरेका हुन् । छनोट हुने खेलाडीमा अनिलकुमार साह, किशोर महतो, सन्दिप लामिछाने, ललित राजवंशी, […]