कञ्चनपुर, भदौँ ११ । सुदूरपश्चिमेलीहरुको गौरा पर्वका अवसरमा कञ्चनपुरको बेल्डाँडीमा खुला फुटबल प्रतियोगिता शुरु भएको छ । अलस्टार यूवा क्लबको आयोजनामा शनिबारदेखि बेल्डाँडीमा फुटबल प्रतियोगिता शुरु भएको भएको हो । बेल्डाँडी गाउँपालिका–कालिका मन्दिर गौरा पर्व हुने स्थानमा प्रतियोगिता शुरु भएको छ । बेल्डाँडी गाउँपालिका प्रमुख धन बहादुर थापाले प्रतियोगिताको एक कार्यक्रमका विच उद्घाटन गरेका छन् […]
साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपअन्तर्गत आज भएको पहिलो सेमिफाइलन खेलमा नेपाल बंगलादेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा ४–२ गोलअन्तरले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको हो । नेपालले उपाधिका लागि भारतसँग आइतबार खेल्नेछ । नेपालले खेलको पहिलो हाफमा २–० को अग्रता लिएको थियो । नेपालका लागि दुवै गोल आकाश […]
काठमाडौं, साउन ३१ । खुला केन्डो च्याम्पियनसिपमा सहभागी हुन ३ सदस्यीय नेपाली टोली बुधबार भियतनामको होचिन्मी प्रस्थान गर्दैछ । चौथो भियतनाम केण्डो च्याम्पियनशीपका लागी दोश्रो डान अमितकुमार चौधरीले पुरुष व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा नेपाल केन्दो संघका उपाध्यक्ष अशोककुमार थापा क्षेत्री र महासचिव केशवकृष्ण डंगोल रहेका छन् । अगष्ट १९ देखि २० तारिखसम्म हुने […]
काठमाडौं, साउन ३१ । नेपाली राष्ट्रिय टोली दोस्रो मैत्रिपुर्ण खेलका लागी जापानमा तयारी गर्दै छ । नेपालले बुधबार क्वान्साई गाईकुन बिश्वबिध्यालयको टोलीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो मैत्रिपुर्ण खेलमा १ – १ को बराबरी खेलेको नेपालले बुधबार नेपाली समयअनुसार दिउसो १ १५ बाट सुरु हुदैछ । आईतबारको पहिलो खेल नेपालले गाम्बा ओसाकाको अण्डर २३ संग खेलेको […]
लन्डन, साउन ३१, । रेफ्रीलाई धकेलेको आरोपमा क्रिस्टियानो रोनाल्डोलाई स्पेनिस फुटबल महासंघले सोमबार ५ खेलमा निलम्बित गरेको छ । रियलले आइतबार बार्सिलोनामाथि स्पेनिस सुपरकपमा ३–१ को जित हात पारेको सो खेलमा रोनाल्डोलाई उक्त कार्यका लागि रातो कार्ड पनि दिइएको थियो । रातो कार्डका लागि विश्व वर्षका फुटबलर रोनाल्डो स्वत: एक खेलका लागि निलम्बित भएका थिए […]
क्याम्प नोउ, साउन ३० । नेइमार बिनाको बार्सिलोनालाई रियल म्याड्रिडले स्पेनिस सुपर कपको पहिलो लेगको खेलमा ३–१ गोलले पराजित गरेको छ। लिओनल मेसीले गोल गरे पनि घरेलु मैदानमा बार्सिलोनालाई परम्परागत प्रतिद्वन्दी रियलले आइतबार राती पराजित गर्यो। मार्सेलोको क्रसमा गेरार्ड पिकेको ‘स्लाइड’ बल आफ्नै गोल पोस्टमा छिरेपछि मेसीले पेनाल्टीमार्फत खेललाई बराबरीमा ल्याएका थिए। मार्सेलोले ५० मिनेटमा […]
ठमाडौं, साउन ३० । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत हङकङबिरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनौट गरिएको छ । मूख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले २५ सदस्यीय प्राम्भिक टोलीको छनौट गरेका हुन् । घोषणा भएको नेपाली टिममा केन्या विरुद्धको खेलमा टिममा परेका खेलाडीका साथै केहि नयाँ अनुहार पनि परेका छन् । […]
सोल- दक्षिण कोरियाका पूर्वकप्तान पार्क जी–सुङले राष्ट्रिय टोलीमा एकताको अभावका कारण विश्वकपमा छनोट हुन संघर्ष गर्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। दक्षिण कोरिया आठ पटक विश्वकपमा छनोट भइसकेको छ। तर यसपालि छनोट चरणमा चीन, इरान र कतारसँगको हारपछि दक्षिण कोरिया २०१८ को रूस विश्वकपमा स्वतः छनोट हुने दौडबाट बाहिरिने संघारमा पुगेको छ। ‘खेलाडीहरू स्वार्थी भएको र […]
काठमाडौँ, २९ साउन । मलेसियामा हुने एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ का प्रशिक्षक विनोद दासले आज २८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको छनोट गरेका हुन् । छनोट हुने खेलाडीमा अनिलकुमार साह, किशोर महतो, सन्दिप लामिछाने, ललित राजवंशी, […]