१९ माघ २०७९, बिहीबार

९५ एसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले एक सय ५० जना नायब उपरीक्षक९डिएसपी०को सरुवा गरेको छ । सरुवामा विभिन्न कार्यालयका कमाण्डर फेरिएका छन् ।सरुवाअनुसार इप्रका इटहरीमा पवन भट्टराई, जुम्लामा प्रल्हाद कार्की, जनसेवा वृत्तमा भेषराज रिजाल, इप्रका लहानमा भोला भट्ट, इप्रका दमकमा मनोज लामा, ठिमी वृत्तमा रविनद श्रेष्ठ, तेह्रथुममा राजन चापागाई, ताप्लेजुङमा राजन लिम्बु, कीर्तिपुर वृत्तमा राजु लामा, डोल्पामा शिव कुमार बढुथोकी, जाजरकोटमा सन्तोष रोका, इप्रका कोलहपुरमा सुन्दर तिवारी, रसुवामा सुवास बुढाथोकीको सरुवा भएको छ ।
डिएसपी अञ्जना श्रेष्ठको पूर्वी रुकुम, उमेश जोशीको सातदोबाटो वृत्त, किशोर लम्साल दैलेख, दीपक खड्का दोलखा, कृष्ण कुमार चन्द सातदोबाटो वृत्त, गोविन्द पन्थी मनाङ, दिपक केसी ओखलढुंगा, दिपक गिरी मुगु, दिपक श्रेष्ठ सोलुखुम्बु, नरहरी अधिकारी कालिमाटी वृत्त, नमराज भट्टराई पश्चिम रुकुम, नवराज मल्लको इप्रका धरानमा सरुवा भएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट