१९ बैशाख २०७८, आईतवार

सत्तारुढ एमालेको स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।
ओलीले आइतबार दिउँसो स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका थिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा र नयाँ सरकार गठनको अभ्यास तथा कोरोना संक्रमण बढिरहेको वेला ओलीले बोलाएको आकस्मिक बैठक र राष्ट्रपतिसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट