१० फाल्गुन २०७७, सोमबार

प्रधानसेनापति पूर्णचन्द्र थापा आज सर्वोच्च अदालत पुगेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न आज दिउँसो थापा सर्वोच्च गएका हुन् ।
अदालतमा भएको थापा र जबराबीच भएको भेटवार्तामो विषयमा भने खुलाइएको छैन ।
सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा केही दिनभित्रै फैसला हुन लागिरहेको अवश्थामा सेनापति थापाले प्रधानन्यायधिश शमशेरलाई भेट्नुलाईं अर्थपूर्ण मानिएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट