२६ पुष २०७७, आईतवार

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४ हजार दुई सय ८६ जनाको पीसीआर गरिएकामध्ये ३ सय ६२ जनाको नतिजा पोजेटिभ आएको छ ।
नेपालमा आइतबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६४ हजार १५ सय २१ जना पुगेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट