८ आश्विन २०७७, बिहीबार

विराट जुटमिलको पर्खाल भत्किएर किच्दा एक महिलाको मृत्यु भएको छ ।
विराटनगर– १५ रानी एरियामा बस्ने ५५ वर्षीया समिरु नेसाको पर्खाल भत्कीएर किचेको थियो । आज बिहान कलमा पानी लिनका लागि जादै गर्दा एक्कासी पर्खाल भत्किएर समिरुलाई किच्दा उनि गम्भीर घाइते भएकी थिइन् ।
घाइते समिरुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट