२५ भाद्र २०७७, बिहीबार

पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार १४४ नमुना परीक्षण गर्दा ४०२ महिला र ८४४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

२४ घण्टामा संक्रमितमा काठमाडौं उपत्यकाका ५७२ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये ४९५ जना काठमाडौंका छन् भने ललितपुरका ४३ र भक्तपुरका ३४ जना छन् ।
यस्तै बाँकेका ७० जना, रुपन्देहीका ५१, कपिलवस्तुका ४४, सर्लाहीका ४२, नवलपरासीका ३७, काभ्रेका ३६, सप्तरी र मकवानपुरका ३५र३५ जना, पाल्पाका २९, कास्की र कैलालीका २१र२१ जना, चितवनका १८, बाराका १७, स्याङ्जाका १२, पर्सा ११ जना, बर्दियाका १० र बाग्लुङका ९ जनामा संक्रमण पुष्टि भएको छ ।
नवलपुरका ८ जना, गुल्मीका ७, रुकुम पश्चिम र सल्यानका ६र६ जना, तनहुँ र सुर्खेतका ५र५ जना, दाङका ४ जना, दोलखा र धादिङका ३र३ जना, रौतहट, रामेछाप, पर्वत र अर्घाखाँचीका २र२ जना तथा खोटाङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, लमजुङ, रोल्पा, डोटी, बाजुरा र बैतडीका १र१ जनामा पनि संक्रमण देखिएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन्। साथै कुल डिस्चार्ज हुनेको संख्या पनि ३५ हजार सात सय पुगेको छ। कोरोनाको कारण ३१७ जनाको मृत्यु भएको छ भने अहिले देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको जनाइएको छ।

मा काठमाडौं उपत्यकाका ५७२ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये ४९५ जना काठमाडौंका छन् भने ललितपुरका ४३ र भक्तपुरका ३४ जना छन् ।
यस्तै बाँकेका ७० जना, रुपन्देहीका ५१, कपिलवस्तुका ४४, सर्लाहीका ४२, नवलपरासीका ३७, काभ्रेका ३६, सप्तरी र मकवानपुरका ३५र३५ जना, पाल्पाका २९, कास्की र कैलालीका २१र२१ जना, चितवनका १८, बाराका १७, स्याङ्जाका १२, पर्सा ११ जना, बर्दियाका १० र बाग्लुङका ९ जनामा संक्रमण पुष्टि भएको छ ।
नवलपुरका ८ जना, गुल्मीका ७, रुकुम पश्चिम र सल्यानका ६र६ जना, तनहुँ र सुर्खेतका ५र५ जना, दाङका ४ जना, दोलखा र धादिङका ३र३ जना, रौतहट, रामेछाप, पर्वत र अर्घाखाँचीका २र२ जना तथा खोटाङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, लमजुङ, रोल्पा, डोटी, बाजुरा र बैतडीका १र१ जनामा पनि संक्रमण देखिएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन्। साथै कुल डिस्चार्ज हुनेको संख्या पनि ३५ हजार सात सय पुगेको छ। कोरोनाको कारण ३१७ जनाको मृत्यु भएको छ भने अहिले देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको जनाइएको छ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट