२६ श्रावण २०७७, सोमबार

सभापति शेरबहादुर देउवाले विभिन्न विभागलाई पूर्णता दिन थालेपछि नेपाली कांग्रेसमा चर्काे असन्तुष्टि बढेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनलाई प्रभाव पार्ने गरि विभागलाई पूर्णता दिन नहुने अडान लिइरहेका समयमा सभापति देउवाले हिजो मात्रै १२ विभागमा ४ सय ५७ सदस्य नियूक्त गर्नुभएको छ ।
सभापति देउवाले आज थप विभागलाई पूर्णता दिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । सभापति देउवाले आगामी १४ औं महाधिवेशनलाई प्रभावमा पार्न एकलौटी निर्णय गरेको भन्दै संस्थापन इतरपक्षले आपत्ती जनाएको छ ।सभापति शेरबहादुर देउवाले विभिन्न विभागलाई पूर्णता दिन थालेपछि नेपाली कांग्रेसमा चर्काे असन्तुष्टि बढेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनलाई प्रभाव पार्ने गरि विभागलाई पूर्णता दिन नहुने अडान लिइरहेका समयमा सभापति देउवाले हिजो मात्रै १२ विभागमा ४ सय ५७ सदस्य नियूक्त गर्नुभएको छ ।
सभापति देउवाले आज थप विभागलाई पूर्णता दिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । सभापति देउवाले आगामी १४ औं महाधिवेशनलाई प्रभावमा पार्न एकलौटी निर्णय गरेको भन्दै संस्थापन इतरपक्षले आपत्ती जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट