२६ श्रावण २०७७, सोमबार

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

निमोनिया र मधुमेहको समस्या रहेका ६४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताउनुभयो । मृतक पुरुष कलङ्की ट्याङ्ला फाँटका रहेको जिल्ला जनस्वास्थ्य कार्यलय ललितपुरले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट