२६ श्रावण २०७७, सोमबार

मोरङ जिल्ला अदालतका न्यायाधिशलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

न्याधिशलाई कोरोना भएपछि अदालतको सेवा तीन दिनलाई बन्द गरिएको छ । श्रेष्तेदार इश्वरमणी ओझाका अनुसार कोरोना आशंका गरिएका न्यायाधिशसहित ४ जनाको स्वाव संकलन गरिएको थियो । उनीहरुको विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ल्याबमा परीक्षण गरिएको थियो । परिक्षणमा न्यायाधिशको रिपोटको नतिजा पोजेटिभ आएपछि अदालती सेवा बन्द गरिएको हो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट