१९ असार २०७७, शुक्रबार

विराटनगर महानगरपालिका–१९ मा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।
हिजो राती सुत्नको लागी झुल लगाउने क्रममा अचानक करेन्ट लागेर मोरङको बेलवारी नगरपालिका–९ घर भई विराटनगर–१९ मा बस्दै आएका २५ बर्षीय कान्छा चौधरीको मृत्यु भएको हो ।
अचानक करेन्ट लागेर घाईते भएका चौधरिको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट