१६ जेष्ठ २०७७, शुक्रबार

सरकारले अब १० युनिटसम्म बिजुली खपत गर्नेहरुसँग शुल्क नलिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क, मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २ सय ५० युनिटससम्म खपत गर्ने ग्राहकलाई १५ प्रतिशत विद्युत महशुलमा छुट दिने उल्लेख छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट