१५ जेष्ठ २०७७, बिहीबार

सरकारले अब सुरक्षाकर्मीले लगाउने पोसाक र जुत्ता पनि स्वदेशमै उत्पादन गर्ने बताएको छ ।
‘राज्यको सुरक्षामा खतिएका सुरक्षाकर्मीले लगाउन पोसाक र जुत्ता स्वदेशमै उत्पादनको व्यवस्था मिलाइने’, अर्थमन्त्री खतिवडाले भने ।
मन्त्री खतिवडाले कोरोना भाइरसको संक्रमण नियन्त्रण भए लगत्तै आवश्यक स्वास्थ्य सुरक्षा कायम गरी सहज सञ्चालमा ल्याइने छ । स्वदेशी उद्योगलाई कर प्रणालीमा प्रोत्साहन गरिने उनको भनाइ छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट