१० जेष्ठ २०७७, शनिबार

चीनमा कोरोना भाइरस महामारी फैलिन सुरु भएपछि पहिलो पटक एक दिनमा एक जना पनि सङ्क्रमित थपिएका छैनन् ।
चीनमा पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमण नदेखिएको हो । गएको अंगे्रजी वर्षको अन्त्यतिर चीनको वुहान शहरबाट नै सङ्क्रमण सुरु भएको थियो र त्यसको केही महिनामा नै पूरै विश्व महामारीको चपेटामा परेको थिए ।
तर मार्च महिनाबाट चीनमा सङ्क्रमण हुने दरमा निकै कमी आयो, यसो हुनुमा प्रतिबन्धको कडा रुपमा पालना गर्नुलाई प्रमुख कारण मानिएको छ

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट