२३ चैत्र २०७६, आईतवार

मोरङको पथरीशनिश्चरेमा छुरा प्रहारबाट एक बृद्ध सख्त घाइते भएका छन् ।
पथरी बजारका ६५ वर्षीय दिलीप तामाङ छुरा प्रहारबाट सख्त घाइते भएका हुन् ।
छुरा प्रहारबाट सख्त घाइते भएका तामाङको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बाटो सम्बन्धी विवादमा हिजो साँझ तामाङलाई सोही ठाउका विजय लिम्बुले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट