१३ चैत्र २०७६, बिहीबार

इटली र स्पेन कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भएका छन् । इटलीमा मृतकको संख्या ७ हजार ५ सय ३ पुगेको छ । पछिल्लो २४ घन्टामा त्यहाँ ६ सय ८३ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्पेनमा पछिल्लो २४ घन्टामा ६ सय ५६ जनाले ज्यान गुमाएका छन् । स्पेनमा पनि ३ हजार ६ सय ४७ जनाले अहिलेसम्म ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा विभिन्न देशमा २ हजार ३ सय ६ जनाले ज्यान गुमाएका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट