११ फाल्गुन २०७६, आईतवार

धरानमा जारी २२ औं अन्तराष्ट्रिय टुवोर्ग बुढासुव्वा गोल्ड कपको आजको खेल नेपाल पुलिस क्लव काठमाण्डौ र मेची नेत्रालय काकाडभिट्टा झापा विच हुदैछ ।
धरान १६ स्थित धरान रंगशालामा दिउसो साढे २ बजे देखि हुने आयोजकले जनाएको छ । नेपाल पुलिस क्लब पाच पटकको बुढासुव्व गोल्ड कप विजेता समेत हो ।
हिजो भएको उदघाटन खेलमा आयोजक धरान फुटबल क्लव ट्राईबेकरमा ४ . २ ले युनाइटेड खर्साङ फुटबल क्लव भारत संग पराजित भई खेलबाट बाहिरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट