१ माघ २०७६, बुधबार

मुलुकमा गरिब तथा असाहयहरुको पार्टी कांग्रेसमात्र भएको भन्दै सिंगो गाउँ नै नोपली कांग्रेसमा प्रवेश गरेको छ । बेलबारी नगरपालिका ववा नम्बर ९ स्थित बैराखुनी गाँउका बिभिन्न पार्टीमा क्रियाशिल १ सय ५० बढी स्थानीय नेपाली काँग्रेसमा प्रबेश गरेका हुन ।

स्थानीय कृष्ण युवा क्लबको आयोजनामा बैराखुनीमा आयोजित पार्टी प्रबेश कार्यक्रममा सिंगो गाँउका स्थानीय काँग्रेसमा प्रबेश गरेको बताईएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट