१८ मंसिर २०७६, बुधबार

सोलुखुम्बुको र खोटाङको ऐसेलुखर्क गाउँपालिका २ देउराली स्थित जंगलमा थुलुङ दुधकोशी गाउँपालिका ४ काउले बस्ने ६० बर्षिय टंक बहादुर राई मृत अवस्थामा फेला परेका छन् ।
गत १४ गते घरबाट घरमा कोही कसैलाई जानकारी नगराई हिडेका उनलाई खोजतलाश गर्दै जाने क्रममा आफन्तले हिजो साझँ साढे ५ बजेको समयमा उक्त जंगलमा मृत अवस्थामा फेला पारेका थिए ।
घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरीको टोली खटि आवश्यक कानूनी प्रकृया पुरा गर्नुका साथै थप अनुसन्धान कार्य गरीरहेको सो कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट