२२ कार्तिक २०७६, शुक्रबार

इलामस्थित नेपाल–भारत सीमा क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा भारतीय पक्षबाट बारम्बार अवरोध हुँदै आएको छ।

प्रदेश सरकारले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत छुट्याएको रकमबाट सन्दकपुर डाँडामा करिब एक करोड रुपैयाँको लागतमा भौतिक पूर्वाधारका काम थालिएको थियो। तर, भारतले सीमासम्बन्धी बखेडा निकाल्दा सन्दकपुर डाँडामा भ्यु प्वाइन्टसहित १०० मिटर पैदल मार्ग, प्रवेशद्वारलगायतका पूर्वाधार निर्माणको क्रममा रोकिएको उपभोक्ता समितिका अध्यक्ष रिञ्जि शेर्पाले बताए।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट