२० कार्तिक २०७६, बुधबार

राष्टिय खेलकुद परिषदले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को खेल तालिका सार्वजनिक गरेको छ।
सार्वजनिक तालिकाअनुसार उद्घाटनअघिनै भलिबलका खेलहरु हुनेछन्। तालिकाअनुसार मंसिर ११ देखि १७ गतेसम्म भलिबलका खेलहरु काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछन्। सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएता पनि त्यसअघि भलिबलका तीन खेलहरु हुनेछन्। उद्घाटन अगाडि प्याराग्लाइडिङ र उसुका खेल पनि हुने तालिका सार्वजनिक गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट