२३ भाद्र २०७६, सोमबार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयभित्र कर्मचारी ट्रेड युनियनहरुको सम्पूर्ण प्रतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ ।
निजामती सेवा दिवसको अवसर पारेर हिजो काठमाडौंमा आयोजित कार्यक्रममा उहाले निजामती कर्मचारीहरुलाई इमान्दारिताका साथ काम गर्न पनि सचेत गराउनुभयो । मन्त्री पण्डितले देशप्रति समर्पित भएर काम गराउन सरकारले उत्कृष्ट कर्मचारीहरुलाई निजामती सेवा पुरस्कारको व्यवस्था गरेको उल्लेख गर्दै अख्तियारको फन्दामा पर्ने जस्ता अनुशासनही

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट