२९ जेष्ठ २०७६, बुधबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यादव थरका एक उपसचिव आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेकाे आराेपमा पक्राउ परेका छन् । हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले घरमा कोही नभएको मौकामा यादवले विगत ३/४ वर्षदेखि यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै, डरधम्की देखाई बलात्कार गर्दै आएकाे प्रहरीले बताएकाे छ । छाेरीलाई बारम्बार बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेेेेकाे छ ।

आफ्नै घरमा यादवले विदेशतिर छोरीलाई बलात्कार गर्छनbकेही हुँदैन भन्दै छोरीलाई बलात्कार गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले वताएका छन ।

 

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट