२७ जेष्ठ २०७६, सोमबार

गए राति सुनसरीको भण्टावारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
कोशी टप्पु बन्यजन्तु आरक्षबाट निस्किएको जंगली हात्ती गाउँ पस्दा भण्टावारीका ५५ बर्षीया सदुर मिया आक्रमणमा परेका थिए । उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट